Daily Archives: 15/02/2010

उड्यो नेपाली रकेट


कक्षा आठकी विद्यार्थीले कोकको जम्बो बोतल प्रयोग गरेर बनाइन् पानीबाट चल्ने रकेट, तीन सय किलोमिटर प्रतिघन्टाका दरले उडेको रकेट एक किमि उचाइसम्म पुग्यो, पानीबाट उड्ने रकेट संसारमा अहिलेसम्म बनेको थिएन !!

काठमाण्डौ, १ फागुन
विश्वमा नै इन्धनको माग बढ्दै गएको वेला कक्षा ८ मा अध्ययनरत नेपाली विद्यार्थीले पानीबाटै चल्ने रकेट बनाएर उडाएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्