पुणे बम बिस्फोटनमा दुई नेपाली घाइते


मुम्बइको पुनेमा भएको बम विष्फोटमा दुई नेपाली घाइते भएका छन् । शनिबार महराष्ट्रको पुनेमा बम विस्फोट हुँदा करीव ९ को मृत्यु र ४५ जना घाइते भएका थिए ।

घाइते हुनेमा ४ इरानी, २ सुडानी, १ ताइवान, १ जर्मन र २ नेपाली नागरिक रहेको त्यहाँस्थित स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । मृत्यु हुनेमा १ ताइवानी र  ३ भारतीय नागारिक रहेको भारतीय गृहमन्त्रालयले जनाएको छ । अन्यको पहिचान खुल्न सकेको छैन् । 

रोयटर्सका अनुसार पर्यटक जम्मा भएको समय शनिबार साँझ जर्मन बेकरीमा बम  विस्फोट भएको थियो । सन् २००८ को मुम्बई आक्रमणपछिको यो पहिलो बम विस्फोटन हो ।

प्रहरीले चार विदेशी नागरिको मृत्यु भएको बताए पनि विदेशमन्त्रालय भने त्यसको आधिकारीक पुष्टि गरेको छैन् ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.