एशियन फूटवल लिग गेम सम्वन्धी जरुरी सूचना !!


मिति : १४ फेब्रुअरी २०१०

कुवेत नगरीमा पेशारत समस्त ‘खेलप्रेमी’ दाजुभाई तथा दिदिबहिनीहरु;

उपरोक्त सम्वन्धमा यहि आगामी १९ फेब्रुअरी २०१० देखी, Expats Football Federation Kuwait को आयोजनामा, Asian Football League Kuwait ‘Season One’ Tournament; कुवेतस्थित १० विदेशी राष्ट्रहरुको बिच संचालन हुन गईरहेको र उक्त टुर्नामेण्टमा राष्ट्रिय स्तरको नेपाली टिमले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा सहभागिता जनाउँने साथै नेपाली टिमले १९ फेब्रुअरी कै दिन, साँझको ७.०० बजे देखी कुवेतको सुवैख फायर स्टेशन फूटवल मैदानमा बङ्गलादेशको बिरुद्द खेल्ने जानकारी समेत गराउन चाहन्छौं ।

टुर्नामेण्ट सम्वन्धी थप तथा बिस्तृत जानकारीको लागि तलका फोन नम्वरहरुमा यथाशिघ्र संपर्क गर्नु हुन पनि यस क्लव हार्दिक अनुरोध गर्दछ ।

संपर्क:

टिम मेनेजर : कुमार श्रेष्ठ – ६६१३१५२२
टिम क्याप्टेन : धर्म राज गिरी – ६६०६८९२५
टिम कोच : जगत बहादुर मगर – ९९२८८३२०
टिम कोच : अमर बहादुर गुरुङ्ग – ६६५४८६३१

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ– कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.