अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थी आक्रमणबाट सख्त घाइते भएका छन । गत आइतवार विहानै काममा जाँदै गर्दा विपिन श्रेष्ठमाथि आक्रमण भएको हो । उनले अध्ययन गरेको कलेज र नेपालको ठेगाना खुलेको छैन् । उनी अहिले अस्पतालको कोमामा छन् । अष्ट्रेलियाको पत्रिका द डेलि टेलिग्राफका अनुसार आइतवार विहानै काममा जादै गर्दा ३० बर्षिय श्रेष्ठमाथि पछाडीबाट दुई जनाले आक्रमण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/02/2010
मेरो अन्तिम मायाँ (आफ्नै यथार्थता)
मनोज काफ्ले ‘मनसुन’ (कुवैत)
किन आउँछ याद तिम्रो सधै-सधै साँझमा ……..
भोली मेरो मरुभूमि फर्कने दिन हो । म भने मनभरी असिमित भाबनाहरु बोकेर आँधीखोलाको उकाली चढिरहेको छु, घाम पारी डाँडाबाट ओराली लाग्दै छ आधी उकालो पार गर्दैमा खुट्टा गलेर आयो पहिले यही उकालो भारी बोकेर हिंड्दा पनि केही नभएको खुट्टा आज खै किन आधी बाटो मै दुखेर आयो थचक्क ढुङ्गामा बस्छु अनी आफ्नै गाउ नियाल्छु जहाँ मैले धेरै बसन्तहरु पार गरेको थिएँ, कती सुन्दर छ मेरो गाउँ कहिले पहिले यस्तो सुन्दर गाउ नदेखेको जस्तो म एकोहोरो हेरिरहन्छु अनी मन मनै सुस्ताउदै उकालो चढछु आफ्नै गन्तब्य तर्फ.., ! टाढाबाट देख्छु बर पिपलको जोडीलाई कस्तो मिलेको छ त्यो जोडी शायद सबैले कल्पना गर्छन् होला त्यस्तै पिपलको पातहरु हल्लि रहेको छ, ति पातहरुले पनी मलाई नै स्वागत गरिरहेको आभाष हुन्छ वरिपरी हेर्छु डाँडा पाखाहरु सुन्यलाग्छ, कोइलीले बिरहको गाना गाइरहेको आभाष हुन्छ मन त्यसै त्यसै उदास हुन्छ पाइलाहरु अगी बड्दै जान्छन, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
रोजगारको सुवर्ण अवसर “Job Vacancy in Kuwait”
“Urgently Required”
For A Reputed Security Company in Kuwait.
Position : Security Site Supervisors (Nepali National Only)
Accommodation : Provided by Company
Salary : Monthly KD 140 /-
Candidates matching the above criteria shall contact to the following Telephone No. at the earliest.
Contact Tel. No. +965-65895041
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु; कुवेतको एक सम्मानित सेक्युरिटी कम्पनिमा केही सेक्युरिटी साईट सुपरभाईजरहरुको माग भएकोले ईच्छुक नेपाली दाजुभाईहरुलाई तत्काल निम्न लिखित टेलिफोन नं. मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ । साथै कम्पनिमा निम्न बमोजिम सुविधाहरु भएको पनि जानकारी गराइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष