मनोज काफ्ले, कुवैत
पोखरामा हजारौँ पंक्षीको काल आउने भएको छ । सरकारले त्यहाँ बर्ड फ्लु भेटिएको पुष्टि गरिसकेको छ । घारीपाटनको ज्ञानबहादुर खड्काको घरमा पालिएका कुखुरा र हाँसहरु ठूलो संख्यामा अकस्मात मरेपछि रोगको नमूना परिक्षण गर्न बेलायत पठाइएको थियो । उक्त परिक्षणबाट सो कुखुराहरुमा बर्ड फ्लु नै भएको पुष्टि भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्