Daily Archives: 05/02/2010

हजारौँ पंक्षीको काल आउने भो


मनोज काफ्ले, कुवैत

पोखरामा हजारौँ पं‍क्षीको काल आउने भएको छ । सरकारले त्यहाँ बर्ड फ्लु भेटिएको पुष्टि गरिसकेको छ । घारीपाटनको ज्ञानबहादुर खड्काको घरमा पालिएका कुखुरा र हाँसहरु ठूलो संख्यामा अकस्मात मरेपछि रोगको नमूना परिक्षण गर्न बेलायत पठाइएको थियो । उक्त परिक्षणबाट सो कुखुराहरुमा बर्ड फ्लु नै भएको पुष्टि भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज साँझ काठमाण्डौमा गोलि चल्यो, १ जना घाइते


मनोज काफ्ले, कुवैत

लुटेराहरुको एक समुहको गोली प्रहारबाट राजधानीको ठमेलमा आज अपरान्ह एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा नन्दकुमार श्रेष्ठ रहेका छन् । राजधानीको ज्याठास्थित सनराईज मनि एक्सचेन्जबाट साइकलमा पैसा बोकेर आइरहेका श्रेष्ठलाई मोटरसाइकलमा आएका दुईजनाको समुहले खुकरी र गोली प्रहार गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्