मनोज काफ्ले ‘मनसुन’ / कुवैत
यहि आउदो अप्रिल ९ तारिख सुक्रबार को दिन पारेर नेपाल कुवैत सास्कृतिक मंच ले तय गरेको सास्कृतिक कार्यक्रमको अब भब्य रुपमा तयारी भै रहेको छ यो बृहद सास्कृतिक कार्यक्रम कुवैतकै ईतिहास मा पहिको पटक हुन लागेको र यो कार्यक्रम पहिलेको भन्दा भिन्नै अति नै मनोरन्जनात्मक तरिकाले प्रस्तुत हुने नेपाल कुवैत सास्कृतिक मंच कुवैत का अध्यक्ष श्री मनु भुजेलले जानकारी गराउनु भयो l पढ्नेक्रम जारी राख्नुहोस्