Daily Archives: 03/02/2010

कुवेतमा हुने सास्कृतिक कार्यक्रमको भब्य रुपमा तयारी हुदै


मनोज काफ्ले ‘मनसुन’ / कुवैत

यहि आउदो अप्रिल ९ तारिख सुक्रबार को दिन पारेर नेपाल कुवैत सास्कृतिक मंच ले तय गरेको सास्कृतिक कार्यक्रमको अब भब्य रुपमा तयारी भै रहेको छ यो बृहद सास्कृतिक कार्यक्रम कुवैतकै ईतिहास मा पहिको पटक हुन लागेको र यो कार्यक्रम पहिलेको भन्दा भिन्नै अति नै मनोरन्जनात्मक तरिकाले प्रस्तुत हुने नेपाल कुवैत सास्कृतिक मंच कुवैत का अध्यक्ष श्री मनु भुजेलले जानकारी गराउनु भयो l पढ्नेक्रम जारी राख्नुहोस्

न्यू योर्कमा राजदूत आचार्यको स्वागत


रविकिरण कोइराला ,न्यू योर्क, अमेरिका –

संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको स्वागतमा नेपाली जनसंपर्क समिति अमेरिका एकताको महाधिबेसन तयारी समितको आयोजनामा जनवरी ३१ का दिन एक भब्य स्वागत समारोहको आयोजना गरिएको छ। अमेरिकामा बसोबास गर्ने नेपाली काँग्रेस समर्थकहरु पहिलो चोटि संयुक्त कार्यक्रम गर्न सफल भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

राप्ती नदीमा १० वटा गोही छाडियो


नारायण ढुंगाना, चितवन

१४ औं विश्व सिमसार दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले आज १० वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ । प्रतयेकवर्ष सिमसार दिवसको अवसरमा गोही छाड्ने कार्यक्रम अन्तरगत यसरी गोही छाडेको निकुञ्जले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्