बेलायती सेनाका सेनाध्यक्ष डेभिड जुलियन रिचार्ड नेपालको ५ दिने भ्रमणका लागि विहीबार नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति महारथी छत्रमान सिंह गुरुङको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणको लागि पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/02/2010
सबैजना साक्षर भएको वडा तथा गाविसलाई पुरस्कृत गर्ने
सरकारले सबैजना साक्षर भएको वडा तथा गाविसलाई पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षमा सिंहदरवारमा सोमबार बसेको उच्चस्तरीय राष्ट्रिय साक्षरता अभियान समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
संविधानसभाको म्याद ६ महिना थप्ने तयारी
सिंचाईमन्त्री बालकृष्ण खाँणले संविधानसभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको खुलासा गर्नुभएको छ । राजधानीमा सोमबार आयोजित साक्षत्कार कार्यक्रममा कांग्रेसका नेता खाँणले भन्नुभयो ‘संविधानसभाको म्याद सकिँदैमा आकाश खस्ने र पाताल भासिने होइन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
प्रधानमन्त्री र जियाङवीच भेटवार्ता
प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्रीचीनको सिचुआन प्रान्तका डेपुटी गभर्नर हुआङजियायो जियाङवीच सोमबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ घनीभूत पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
देश आजदेखि गभर्नरविहीन
नेपाल राष्ट्र बैंक आजदेखि गभर्नरविहीन भएको छ । विजयनाथ भट्टराईको पदावधि आइतबारदेखि सकिएपछि राष्ट्र बैंक गभर्नरविहीन भएको हो । हाल कार्यरत डेपुटि गभर्नर कृष्णबहादुर मानन्धरले कायम मुकायम गभर्नरको रुपमा काम सम्हाल्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सहमतिमा नआए माओवादीको समाप्ती निश्चित: कोइराला
नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादी सहमतिमा नआए उसको समाप्ती निश्चित भएको बताउनुभएको छ । सहमति र सहकार्यबाट नै देशको उन्नती हुने बताउँदै उहाँले जङ्गली सोंचको माओवादीलाई नेपाली काङ्ग्रेसले नै मूलधारमा ल्याएको दावी गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार