Daily Archives: 01/02/2010

बेलायती सेनाध्यक्ष नेपाल आउने


बेलायती सेनाका सेनाध्यक्ष डेभिड जुलियन रिचार्ड नेपालको ५ दिने भ्रमणका लागि विहीबार नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति महारथी छत्रमान सिंह गुरुङको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणको लागि पढ्नेक्रम जारी राख्नुहोस्

सबैजना साक्षर भएको वडा तथा गाविसलाई पुरस्कृत गर्ने


सरकारले सबैजना साक्षर भएको वडा तथा गाविसलाई पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षमा सिंहदरवारमा सोमबार बसेको उच्चस्तरीय राष्ट्रिय साक्षरता अभियान समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

संविधानसभाको म्याद ६ महिना थप्ने तयारी


सिंचाईमन्त्री बालकृष्ण खाँणले संविधानसभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको खुलासा गर्नुभएको छ । राजधानीमा सोमबार आयोजित साक्षत्कार कार्यक्रममा कांग्रेसका नेता खाँणले भन्नुभयो ‘संविधानसभाको म्याद सकिँदैमा आकाश खस्ने र पाताल भासिने होइन । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री र जियाङवीच भेटवार्ता


प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्रीचीनको सिचुआन प्रान्तका डेपुटी गभर्नर हुआङजियायो जियाङवीच सोमबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ घनीभूत पढ्नेक्रम जारी राख्नुहोस्

देश आजदेखि गभर्नरविहीन


नेपाल राष्ट्र बैंक आजदेखि गभर्नरविहीन भएको छ । विजयनाथ भट्टराईको पदावधि आइतबारदेखि सकिएपछि राष्ट्र बैंक गभर्नरविहीन भएको हो । हाल कार्यरत डेपुटि गभर्नर कृष्णबहादुर मानन्धरले कायम मुकायम गभर्नरको रुपमा काम सम्हाल्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिमा नआए माओवादीको समाप्ती निश्चित: कोइराला


नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादी सहमतिमा नआए उसको समाप्ती निश्चित भएको बताउनुभएको छ । सहमति र सहकार्यबाट नै देशको उन्नती हुने बताउँदै उहाँले जङ्गली सोंचको माओवादीलाई नेपाली काङ्ग्रेसले नै मूलधारमा ल्याएको दावी गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्