मनोज काफ्ले (कुवेत)
“उत्तम विचारमा आधारित लेख”
मानिसका मनमा सदैव नयाँ बिचार उत्पन्न हुँदै रहन्छन मानव शास्त्रका वेत्ताहरुले के शिद्द गरेका छन भने मानिस जो श्वास लिन्छ ती प्रतेक श्वासमा तिन-तिन नयाँ बिचार उत्पन्न हुन्छन अर्थात् १ मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उत्पन्न हुन्छन । बन्दुकमा छर्रा भरेर छोड्नाले चारैतिर भरिएर कुनै परिणाम हुँदैन तर उनै छर्राको गोली बनाएर छाड्नाले भयङ्कर परिणाम हुन्छ वायु जल विधुत अग्नि आदिका परमाणु जबसम्म भिन्न-भिन्न भएर फैली रहन्छन तबसम्म तिनमा केहिपनि शक्ति देखा पर्दैन तर तिनलाई एकत्र गर्नाले तिनमा अदभुत शक्ति उत्पन्न भई तिनैबाट ठुला-ठुला अशक्य काम पनि सजिलै गर्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/01/2010
एकाग्र चित्त र त्यसको शक्ति
Posted in बिचार/बिमर्श