माओवादीले राष्ट्रिय स्वाधीनताको आन्दोलन भन्दै टाँसेको पोस्टरमा भारतको अशोक स्तम्भ र झण्डा भएको बुटले नेपालका सीमा मिचिएका क्षेत्रमा कुल्चँदै गरेको यही पोस्टर देखेर भारतीय औधि रिसाएका छन् । उनीहरुले हिजो दिनभर जोगबनी नाकामा माओवादी र प्रचण्डविरोधी नारा लगाउँदै अनिश्चित कालका लागि नाका बन्द गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/01/2010
नेपाल भारत नाका अनिश्चित कालका लागि बन्द
Posted in समाचार
मदन भण्डारीको हत्यामा माओवादीको संलग्नताः खतिवडा
इश्वर तामाङ – उदयपुर
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्यामा भारत संलग्न रहेको दावी गरिरहेकै समयमा एमालेका केन्द्रीय सदस्य जगनाथ खतिवडाले भने नेता भण्डारीको हत्यामा अप्रत्यक्ष रुपमा माओवादीको संलग्नता रहेको आरोप लगाउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
प्रचण्डको कोइरालालाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचारबाजी मात्रै
एकीकृत नेकपा माओवादीका अध्यक्षले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अनावश्यक प्रचारवाजी मात्र भएको माओवादी र कांग्रेसका नेताहरुले दावी गरेका छन् । एमालेले भने संयन्त्रको नाममा षडयन्त्र भएको टिप्पणी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
आखिर छुट्टिने नै भए जोली र पिट
हलिउडका सर्वाधिक हट जोडीको रुपमा रहेका एन्जेलिना जोली र ब्राड पिट अन्त्यमा अलग अलग हुनको लागी राजी भएको एक बेलायती पत्रिकाले जनाएको छ । धेरै पहिला देखी नै उनीहरु बिचको सम्बन्ध राम्रो नरहेको र छुट्टिन चाहेको समाचारमा आईरहेको भए पनी त्यो कुरा जोली र पिटले अस्विकार गर्दै आएका थिए । समाचार एजेन्सीहरुका अनुसार यि दुईले अब अलग बस्ने फैसला गरीसकेका छन र छिटै नै यो कुराको घोषणा गर्दै छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
भोलीदेखि दैनिक ११ घण्टा लोडसेडिङ
नेपाल विद्युत प्राधिकरणले विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ गर्ने भएको छ । यसअघि दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नदी र जलाशयमा पानीको बहाव घट्दै गएकोले विद्युत उत्पादनमा कमी आएको भन्दै प्राधिकरणले लोडसेडिङको अवधि थप दुई घण्टा बढाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
विदेशिनेको संख्या बढ्यो
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढेको छ । बैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म विदेशिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२७ प्रतिशतले बढेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार