पर्यटकीय नगर पोखरा दुर्गन्धित बन्दै


स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण फोहोर उठ्न नसक्दा पर्यटकीय नगर पोखरा दुर्गन्धित भएको छ । पोखराको मुख्य चोकहरु महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक, बगरलगायतका क्षेत्रमा यतिखेर फोहोरको थुप्रो देखिन्छ । नगरमा फोहोर थुप्रीँदै गएपछि उक्त बाटो भएर ’round गर्ने सर्वसाधारण नाक थुनेर हिड्न बाध्य भएका छन् । साथै फोहोरका कारण यहाँ विभिन्न खाले रोगको भय उत्पन्न भएको छ । फोहोर उठाउने जिम्मा पाएको पोखरा उपमहानगरपालिकाले पाँच दिनदेखि फोहोर उठाएको छैन । आन्दोलित कर्मचारीहरु पनि काममा फर्किएका छैनन् । नगरपालिकाका एक कर्मचारी भन्छन्,-“पहिले हाम्रो माग पूरा हुनुपर्छ नभए अझै फोहोरको थुप्रो चुली लाग्नेछ ।”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.