९२ यात्रु बोकेको इथियोपियन विमान दुर्घट्ना ग्रस्त


११ माघ, काठमाण्डौ । ९२ यात्रु बोकेको इथियोपियाको बिमान भू-मध्यसागरमा दुर्घट्नाग्रस्त भएको छ । लेबनानको राजधानी बेरुतबाट यात्रु लिएर उडेको विमान समुन्द्रमा दुर्घट्नाग्रस्त भएको बीबीसीले जनाएको छ । ईथियोपियाको राजधानी अदिस अब्बासका लागि उडेको ७७३ बोइङमा चालक दलका ९ जना र ८३ यात्रु रहेको अधिकारीहरुले बताएका छन् । विमान दुर्घट्नाको कारण भने थाहा हुन सकेको छैन । विमान अधिकारीहरुले विमान उडेको पाँच मिनेटपछि राडरसँगको सम्पर्क विच्छेद भएको बताएका छन् ।

विमान दुर्घट्नामा आतँककारीको हात नभएको बताउँदै प्रहरीले खराब मौसमले गर्दा दुर्घट्ना भएको प्रारम्भिक अनुमान गरेको छ । अहिलो दुर्घट्ना भएको स्थानमा उद्धारकार्यलाई तिव्र बनाईएको इथियोपियाको यातायात मन्त्रालयले जनाएको भएपनि विमानमा सवार सबैको मृत्यु भइसकेको हुन सक्ने अनुमान गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.