शिव राम पौडेल (कुवेत)
कुवेतवासी नेपालीहरुको दु:ख-सुखमा साथ दिने, आपत-बिपतमा परेका नेपालीहरुको उद्दार गर्ने र भविश्यमा नेपालमा कुनै न कुनै कल-कारखाना स्थापना गर्ने-गराउने मूल उद्देश्यले, यही गत १५ जनवरी २०१० को दिन कुवेत नगरीमा एउटा नयाँ सँस्थाको स्थापना भएको छ । सँस्थाका सचिव आशिष कुँवरले हामीलाई मिडिया मार्फत नै यस समुह गठनको अधिकारिक रुपमा सार्वजनिक गराई दिन अनुरोध गर्नु भएको थियो । श्री कुँवरले स्थापित सँस्थाको उद्देश्य के हो त- भन्ने हाम्रो जिज्ञासामा, माथि उल्लेखित बुँदाहरुको प्रकाश पार्नु भएको हो । साथै यस सँस्थामा आवद्द हुन चाहने कुनै पनी कुवेतवासी नेपाली दाजुभाई-दिदीबहिनिहरुलाई सदा स्वागत गरिने पनि वहाँले बताउनु भयो ।
काली गण्डकी बचत समुहमा निम्न बमोजिम पदाधिकारीहरु चयन भएका छन ।
अध्यक्ष : चेत राम मगर
उपाध्यक्ष : सुमन गुरुङ्ग
सचिव : आशिष कुँवर
सह-सचिव : नारायण कुँवर
कोषाध्यक्ष : दिलमाया आले मगर
सह-कोषाध्यक्ष : धनमाया मसाराङ्गी मगर
यसैगरी सदस्यहरुमा : नेत्र सारु मगर, होम नाथ मगर, माया थापा मगर, भावना आले मगर, नबिन आले मगर, तल बहादुर गुरुङ्ग, राम कुँवर, लाल बहादुर भण्डारी र राज बुर्लाकोटी रहनु भएको छ ।
Thx Kaligandaki samuha harulai tapai harule garna lagnu bhayako jun udeshya chha sadako lagi sapalta pawosa bhandhai subhakamana dina chahan chhu. sathai kuwaitnepal.com ko media sir harulai dhanebad.
Umesh
Namaste!
sampurna kuwaitbasi nepali daju bhai, didibahini haru lai, ani thanx kuwaitnepal.com pariwar lai, hamro suchana ko prakashit garidinu vayakoma. ra hami asha garchhau hamro yo naya gathan vayako sastha ma sampurna nepali haru le sujhab sallaha dinuhunechha, jasko marfat hami vabisya ma safal sasthako sadasya banna saknechhau,
Ashish Kunwar
Kali Gandaki bachat samuha
Fahaheel, Kuwait.
All the best to Kali Gandaki Group.Best wishes to all of them who involved.
Do somthing extra which people can rembember it always.