सुर्खेतमा अनौठो बच्चा जन्मियो


सुर्खेतमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छिन् । सुर्खेतको मैनतडा गाविस वडा न १ कि २८ वर्षीया पद्मा विकले अनौंठो बच्चालाई जन्म दिएकी हो । विकले मैनतडास्थित उपस्वास्थ्य चौकिमा हिजो दिउँसो आँखा, कान र ओठ नभएको शिशुलाई जन्म दिनु भएको छ । बच्चाको तौल साढे २ किलो रहेको बताईएको छ । उपस्वास्थ्य चौकी मैनतडाका ईन्चार्ज विमल रावतले आमालाई पौष्टिक आहारको कमीका कारण यस्तो बच्चा जन्मिएको बताउनु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.