माओवादीको धर्ना भारतीय राजदूतावास अघि


एकीकृत नेकपा माओवादीले आज भारतीय राजदूतावास अघि धर्ना दिएको छ । भारतले नेपालको स्वाधिनतामाथि पटक-पटक आक्रमण गरिरहेको भन्दै एकीकृत नेकपा माओवादीले भारतीय दूतावास अगाडि धर्ना दिएको हो । राजदूतावास धर्ना कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं सिमा विदहरुको समेत सहभागिता रहेको छ । दूतावासमा धर्ना दिनुअघि माओवादीले सिंहदरबार अगाडि विरोध प्रदर्शन गरेको थियो । माओवादीले सिंहदरबार अघि केही बेर विरोध प्रदर्शन गरेर जुलुसहित भारतीय दूतावासअघि धर्ना दिएको हो । धर्ना कार्यक्रममा माओवादीका व्यापक कार्यकर्ताको सहभागिता थियो ।

2 responses to “माओवादीको धर्ना भारतीय राजदूतावास अघि

  1. It the good news for me but ???

  2. yesaree dharna diyera matra hudaina desko sabai partilai maya chha ra sabai party haru milera bises pahal ko kadam chalnu ramro hunchha yesari yek bakti athawa parti le matra birod garnu arthahin hunchha sabai party milnus birodko morcha kasnu hos.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.