साउदी अरबमा नेपालीहरुको साझा संयन्त्र बन्ने


राम श्रेष्ठ (साउदी अरब)

साउदी अरबमा कृयाशिल नेपालीहरुका बिभिन्न संघ-संस्थाहरु समाजसेवी ब्यवसायी तथा बुद्धिजीवीहरुको १५ जनवरी २०१० मा दमाममा आयोजित एक बिशेष अन्तरकृया कार्यक्रममा प्रबासी नेपालीहरुका बिभिन्न साझा समस्याहरुको पहिचान गर्दै ती समस्या समाधानार्थ सामुहिक र एकिकृत रुपमा पहल गर्न उपस्थित सबैको सर्बसम्मतिमा एक “साझा संयन्त्र” को निर्माण गर्ने निर्णय गरिएको छ । एनआरएनए साउदी अरबको संयोजकत्वमा सबै संघ संस्थाहरुबाट प्रतिनिधित्व रहने गरी गठन गरिने एक बिशेष कार्य समितिले साझा संयन्त्रको रुपमा काम गर्ने छ । अन्तरकृयाको आयोजक एनआरएनए साउदी अरबले यस्तै अन्तरकृया साउदी अरबको रियाद र अन्य क्षेत्रमा समेत गर्ने जनाएको छ । एनआरएनए साउदी अरबका अध्यक्ष धरम के. सी. को अध्यक्षतामा प्रवक्ता राम श्रेष्ठ सहजकर्ता रहनु भएको यस अन्तरकृया कार्यक्रममा आमन्त्रित सबै संघ-संस्थाहरुको सहभागिता थियो, जसको नामावली निम्न बमोजिम छ;

क) एनआरएनए आइसिसीः
१. राजु सैयद / मध्यपुर्ब सह संयोजक

ख) एनआरएनए साउदी अरबः
१. धरम के. सी. / अध्यक्ष एनसिसी
२. यम तामाङ्ग / अध्यक्ष क्षेत्रिय समिति दमाम

ग) नेपाली जनप्रगतिशिल माचः
१. प्रेम लामा / महासचिव

घ) प्रबासी नेपाली सेवा समितिः
१. हेम खडका अध्यक्ष
२. बलराम गिरी महा सचिव

ङ) लुम्बिनी प्रबासी माचः
१. नारायण खनाल / अध्यक्ष
२. मनोज बिष्ट / प्रवक्ता

च) तमुधीं समाज साउदी अरब:
१. खेम गुरुङ्ग /महासचिव
२. राजपति गुरुङ्ग / प्रवक्ता

छ) तामाङ्ग सेवा समाजः
१. भक्त सिंगदान / अध्यक्ष
२. भरत लामा / प्रवक्ता

ज) प्रबासी किरांत एकता समाजः
१. दिलिप लिम्बु / महासचिव
२. इन्द्र लिम्बु / प्रवक्ता

झ) लाङ्घाली सेवा समिति:
१. बिस्णु थापा / अध्यक्ष

ञ)  आदिवासी जनजाति महासंघः
१. नगेन्द्र लिम्बु उपाध्यक्ष

ट) धनकुटा सेवा समितिः
१. प्रेम चेमजोंग / संरक्षक
२. खगेन्द्र कुंवर / अध्यक्ष

ठ) नवलपरासी प्रवासी माचः
१. बिरेन्द्र चौधरी / अध्यक्ष

ड) बुद्धिजीवी तथा ब्यवसायीहरुः
१. चोला प्रसाद पाठक / क्यारिफोर म्यानेजर, भु. पु. मध्यपुर्ब सह-संयोजक एनआरएनए
२. राजु पौडेल / सिनियर अफिसर आइएमई
३. हरि प्रसाद घिमिरे / भु. पु. उपाध्यक्ष एनआरएनए एनसिसी साउदी अरब समाजसेवी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.