Daily Archives: 16/01/2010

तारे र मालेको भीडन्त


नुवाकोटको बेत्रावतीमा मकर संक्रान्ति पर्वको अवसरमा गोरु जुधाउने मेला शुक्रबार सम्पन्न भएको छ । नुवाकोटको गेर्खु गाविस वडा नं. ९ बेत्रावतीमा स्थानीय गोसाईकुण्ड युवा क्लबको आयोजनामा गोरु जुधाउने मेला सम्पन्न भएको हो । छ हल गोरु जुधाइएको उक्त मेलामा टेकबहादुर डंगोलको ‘काले घोप्टे’ गोरु प्रथम, चन्द्रबहादुर डंगोलको ‘डल्ले’ गोरु दोस्रो र अष्टमान डंगोलको ‘सेतो रागे’ गोरु तेस्रो भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

डंगोल हत्याका अभियुक्त पक्राउ


गत डिसेम्वर २६ शनिवार टेडेस्की फुडसप भन्ने स्टोरमा काम गर्दा गर्दै गोली हानी हत्या गरिएका सुरेन्द्र डंगोलको शंकास्पद हत्यारालाई बोष्टन प्रहरीले पक्राउ गरेको छ । उक्त हत्याको शंकास्पद अभियुक्त रोजिण्डेल वस्ने ६३ वर्षिय, एडवार्ड कोर्लिस भएको वोष्टन प्रहरीले जनाएको छ । उनलाई हतियारसहित लुटपाट गरेको तथा ज्यान मारेको अभियोग आगामी मंगलवार रोक्सवरि जिल्ला अदालतमा पेस गरिनेछ अनुसन्धानकर्ताका अनुसार अभियुक्तलाई हत्यामा प्रयोग गरिएको पढ्नेक्रम जारी राख्नुहोस्