साउदी अरबमा पिडीत राम ब. द्धारा सहयोगको अपिल


मोहन बानियाँ (साउदी अरब)

मोरङ् जिल्ला अंमर दह गाविस वाड नं. ९ बस्ने श्री जबर ब विश्ववुर्मा का ३५ वर्षे छोरा राम बहदुर विश्ववुर्मा बिगत ३० महिना पहिला रोजगारको सिलसीलामा साउदी अरबको हफुफ अल हासा सहरको सामी अल जवर कम्पनीमा आएका थिए । कम्पनी मा सेलरी भने बमोजीम नभएकोले घर अवस्था नाजुक भएको हुदा आफु आएकॊ ऋण तिर्नको लागी कम्पनी छाड्न बाध्य भए । राम बहदुर बिगत केहिमहिना देखि अबैध रुपमा दमामको अल तामिमी सुपर मार्केटमा काम गर्दैआएका रामा बहादुरको कम्रमा केहि समस्या देखिएको र राम बहादुरलाई साथीहरुले dxn को औषधीले निको हुन्छ भन्ने सल्लाहा दिए पछि राम बहादुर ले एक महिना निरन्तता औषधी खाएको बताउन भयो ।

तर अहिले उहाँ नत चल्नै सनु हुन्छ नत हिड्न । ११ जनवरीका दिन साथीहरुको सहयोग बाट नेपाल दुतावासमा मदत माग्न पुगेका थिए । यो अवस्था देखे पछी दुता वासका महोमद मोसाले कपिल लाई फोन गरेको र कपिलले पास्पोर्ट हफुफ पुलीस थानामा बुझाएको कपिलले बताए । दुतावासका महोमद मोसाले दाएर अल सिफा हस्पिटलमा लैजान सल्लाहा दिनु भएको थियो । जनवरी १३ तारिक दाएर अल सिफा हस्पिटलमा उपचारका लागी लगिएको थियो । तर हस्पिटलमा अकमा नभएकोले भर्ना लिन नमानेको र त्याहाँबाट ओवेद हस्पिटमा लैजान भनेको थियो । सबै साथिहरुको सहयोगमा केहि नगद संकलन गरि राती ९३० बजे वथाको एपोलो किलीनीकमा भिडीयो एक्सरॆएमा गरेको मेरुडण्डको समस्या देखिएको डाक्टर साजी ले बताउनु भयो ।

डाक्टर साजीले सिटी स्सक्यान नगरे सम्म कुनै औषधी दिन नमिल्ने जानकारी दिनु भयो । अझै सम्म कुनै औषधीको र सुई सम्म पनि डक्टरले दिएको छैन् डाक्टर साजी ले राम बहादुरको लागि यहु उपचार गर्दा ठुलो रकम लाग्ने बताउदै जतिसक्दो छिटो नेपाल मै गएर उपचार गराउन सल्लाहा दिनु भएको छ । उनका साथी मोहन रसाईलीले युवा बहस डंट कमका मोहन बानियाँ लाई नेपाली दुतावास लगाएत साउदी अरबमा रहेका संसस्थाहरुलाई सहयोग गरिदीनुहुनको लागि पिडीत मोहन रसाईलीले अपिल गर्नु भयो । सहयोगको लागी सम्पर्कमोहन रसाईली मो. ०५६३२७३२२१ रियाद (साउदी अरब)

One response to “साउदी अरबमा पिडीत राम ब. द्धारा सहयोगको अपिल

  1. THAPA RAJBARSINGHA / CANADA

    why did he took medicine not knowing …??????? big mistake..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.