माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको प्रतिनिधित्वमा कुवेतको नेपाली टिमले नेपालको तर्फबाट फोर्थ कुवेत-अफ्रिकन फुटबल टुर्नामेण्टमा सहभागीता जनाएको छ । लिग चरणको यो टुर्नामेण्ट वर्ष २००९-२०१० मा सम्पन्न भएको छ । टुर्नामेण्टका केही झलकहरु फोटोमा…