पुर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता


पुर्व राजा ज्ञानेन्द्र शाह चार साता लामो भारत भ्रमण सकेर जेट एयरको विमानवाट बुधबार दिउँसो २ वजेर ५५ मिनेटमा स्वदेश फकिर्नुभएको हो । गत मसिर २१ गते पुर्व राजा शाह, श्रीमती कोमलको साथ आफन्तको विवाहको लागी भारत जानुभएको थियो । भ्रमणको क्रममा पुर्वराजा ज्ञानेन्द्रले भारतका प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धि, विपक्षी दलका नेता लालकृष्ण आडवानीसँग भेट गर्नुभएको बुझिएको छ । पुर्व राजा शाहको राजतन्त्र समाप्त भएपछिको यो द्रोसो भ्रमण हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.