नविल थ्री स्टार क्लब फाइनलमा


नविल थ्री स्टार क्लब ब्रीटिश गोर्खा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा नविल थ्री स्टार क्लबले आरसिटी क्लबलाई १ का विरुद्ध २ गोलले हराउँदै नविल थ्री स्टार क्लब फाइनलमा प्रवेश गरेको हो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट एक/एक गोल मात्र भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा नविल थ्री स्टार क्लबका लागि सन्तोष साहुखलले गोल गरेपछि खेल नविल थ्री स्टार क्लबले जितेको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.