तमू समाज कुवेतको ल्होसार पर्व (जनवरी २०१०)


आफ्नो ऐतिहासिक एवं मौलिक परम्परा, धर्म संस्कृति तथा जातिय पहिचानलाई जगेर्ना गर्ने/गराउने मुल उद्देश्यसहित गठन भएको तमू समाज, कुवेतले ०८ जनवरी २०१० का दिन, कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा पहिलो चोटि कुवेतमा औपचारिक रुपमा ल्होछार पर्व मनाएको छ । तमू ल्होछारका केही झलकहरु फोटोमा…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.