आफ्नो ऐतिहासिक एवं मौलिक परम्परा, धर्म संस्कृति तथा जातिय पहिचानलाई जगेर्ना गर्ने/गराउने मुल उद्देश्यसहित गठन भएको तमू समाज, कुवेतले ०८ जनवरी २०१० का दिन, कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा पहिलो चोटि कुवेतमा औपचारिक रुपमा ल्होछार पर्व मनाएको छ । तमू ल्होछारका केही झलकहरु फोटोमा…