माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको कार्यकारीणी समितिको सदस्य पदमा कुवेतको अल-रायद सेक्युरिटी कम्पनीमा कार्यरत, श्री मनोज काफ्ले ज्यूलाई ०८ जनवरी २०१० देखी लागु हुने गरी क्लव कार्यसमितिको बैठकले नियूक्त गरेको जानकारी गराईन्छ । सोही अवसरमा उक्त बैठकले क्लवको स्वामित्वमा संचालित कुवेतनेपाल डट कमको संवाददाता पदमा समेत थप दुई संवाददातालाई औपचारिक रुपमा अनुमोदन गरेको छ । वहाँहरु द्वय हुनु हुन्छ, कार्यकारीणी समिती सदस्य श्री मनोज काफ्ले ज्यू र एजिलिटी कम्पनिमा कार्यरत क्लवका साधारण सदस्य श्री नवराज पन्थी ज्यू ।
माउण्ट एभरेष्ट क्लव कार्यसमिति र कुवेतनेपाल डट कम वहाँहरु द्वयको हार्दिक स्वागत गर्दै सदा निश्चल र निष्पक्ष ढंगले सहकार्यको अपेक्षा गर्दछ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत
एवं कुवेतनेपाल डट कम टिम
Wel-Come in board, and wish to have fruitful relation forever.
Thapa
WEL-COME MANOJ & NABARAJ, WISH TO BOTH
BIRAHI
Wel-come Manoj jee & Nabaraj Jee lai yo yatrale sada unnatsil kalam chalaee rahanasakowsh mero kamana. Hami naya bichar ra naya parastuti paskana sada safal rahanuhos
Chandra Tamang