आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु तमू समाज कुवेतको ल्होसार कार्यक्रम भब्यताका साथ सम्पन्न भईरहेछ । यो कार्यक्रम तमू समाज कुवेतका अध्यक्ष अमर तमुको सभापतित्व र कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्यमा सन्चालन हुँदैछ । थप समाचारको लागि हाम्रो साइट भिजिट गर्दै गर्नु होला ।
patrakar lai pani puraskar parechha so congratulation.
ajako samachaar nai yati nai ho,aru kehi khabar chaina mitraharu……….ki kunai ghatana nai bhayan bisho ma.
तमु समाज कुवेट लाई म् अशिख तमु को तर्फबाट हार्दिक स्वागत गर्द६ु