Daily Archives: 08/01/2010

कुवेतमा “तमू समाज” ल्होसार मनाउदै


आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु तमू समाज कुवेतको ल्होसार कार्यक्रम भब्यताका साथ सम्पन्न भईरहेछ । यो कार्यक्रम तमू समाज कुवेतका अध्यक्ष अमर तमुको सभापतित्व र कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्यमा सन्चालन हुँदैछ । थप समाचारको लागि हाम्रो साइट भिजिट गर्दै गर्नु होला ।