Daily Archives: 07/01/2010

माआवादीले नागरिक सर्वोच्चताको कुरा गर्नु बेकारः प्रधानमन्त्री नेपाल


प्रधानमन्त्री माधवकुमार नेपालले सेना र हतियारले सुसज्जित पार्टी एकिकृत नेकपा माओबादीले नागरिक सर्वोच्चताको कुरा गर्नु बेकार भएको बताउनु भएको छ । जनतालाई दुख दिएर, प्रेसमाथि आक्रमण गरेर, ठेक्का पट्टामा जवरजस्ती गरेर र समानान्तर सत्ता घोषणा गरेर नागरिक सर्वोच्चता स्थापित नहुने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्