एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुग्नु भएका प्रधानमन्त्री माधवकुमार नेपालमाथि कालोझण्डाका साथसाथै ढुङ्गामुडा पनि गरेका छन् । कालो झण्डा देखाउन माओवादी कार्यकर्ताहरु चितवनको भरतपुर विमान स्थल बाहिर पुगेका थिए । प्रधानमन्त्री माधवकुमार नेपाललाई सो विमान स्थलमै माओवादी कार्यकर्ताहरुले सुरक्षा घेराभित्रै ढुङ्गामुडा गरेका हुन् । प्रधानमन्त्रीको सुरक्षार्थ करिब १ हजार सुरक्षाकर्मी खटिए पनि प्रधानमन्त्री चढ्नुभएको गाडीमा ढुंगा लागेको हो ।
yekdam thik garyo balla kahayo makune le. hoina manche lai po lagnu parne thiyo yar. moist have done good .
Hi tapai ko news dherai ramro ra parst 6a ani yeasari nai pargati gardai janu la ani tapai ko partibha sabai thauama pugos yehe nai subhakamana la thikai gare6a janatale pradhan mantri bhayar pani khe nagare pa6i teastai huna6a bholi pani naya ra chakha lagdo news herne aasha maa bida