दोमानी फेशन फाउन्डेसन अवार्ड प्रवाल गुरुङ लाइ


अमेरिका जस्तो मुलुक वास्तवमा भन्ने हो भने नेपाल भन्दा दर्जनौ गुना ठुलो देश । त्यहा हरेक कुरामा प्रतिस्पर्दा हुन्छ हत्तपत्त त्यहाँ कुनैपनी प्रतिस्पर्दा जितौला भनेर चियाउन विदेशीलाई त के त्यहाँका  स्थानीय बासिन्दा  लाइ पनी त्यति सजिलो  हुदैन स्वदेशी  छोडेको काम विदेशीले गर्ने हो भनेर सोचेका हुन्छन अझैपनि धेरैले । त्यस ठाउमा पनी एक नेपालीले अमेरिकी पुस्कार हात पारेर  सारा नेपाली को ईज्जत राखेका छन् उनि हुन प्रवाल गुरुङ ।  खुसी लाग्छ  नेपाल जस्तो मुलिकको एक व्याक्तिले फेशन डिजाइन मा पुरुस्कार  जित्त्नु   भनेको ।  उनले एक महिलाको डिजाइनमा पुरुस्कार  जितेका हुन, उनले २५ हजार बराबरको पुरुस्कार  जितेका छन् उनले जितेको पुरुस्कार को नाम ईक्को दोमानी फेशन फाउन्डेसन अवार्ड हो । उनको यो सफलताको समाचार त्यहाँको  पत्रिका टाइम्स  अफ न्युयोर्क लगाएत विभिन्न पत्रपत्रिकामा छापिएको छ । हामी पनी  विजेता श्री प्रवाल गुरुङको सफलताको सराहाना गर्दछौं ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.