अयोग्य लडाकुको आजबाट बहिरगमन


माओबादीका शिविरहरुमा रहेका अयोग्य लडाकुको आज बाट बहिरगमन प्रकृया शुरु हुदैछ । पहिलो चरण अन्र्तगत आज सिन्धुलीको दुधौलि स्थीत दोस्रो शिविरका झण्डै ३ सय ७१ जना अयोग्य लडाकुलाई शिविर बाट हटाईने छ । अयोग्य लडाकुलाई परिचय पत्र प्रदान गरेर उनिहरुलाई घर फर्काईने शान्ति मन्त्रालयले जनाएको छ । अयोग्य लडाकुलाई शिविरबाट हटाउनकालागि शान्ति मन्त्रालय राष्ट्रसंघ र माओबादीका प्रतिनिधीहरु दुधौलि शिविरमा पुगि सकेका छन् । माओबादीको ईलाम स्थित पहिलो शिविरमा आठ सय तेस्रोमा चार सय चौथोमा चार सय पाँचौमा चार सय पचास छैठौमा पाँच सय अयोग्य लडाकुहरु रहेका छन् । माओबादीका शिविरहरुमा रहेका अयोग्य लडाकु घर पठाउनु अगाडि नै उल्लेख्य लडाकु शिविर छाडेर भागेको स्रोतले जनाएको छ ।

Source: nepalarab

2 responses to “अयोग्य लडाकुको आजबाट बहिरगमन

  1. waw very fast news update thanks my respected brothers for your hard work, and I really appricated to Mr. Jay Ale for your outstanding job. you are a very very good writer.

  2. dont worry moist team jate nekalai pani hamelai advantge 6 again war start garnu par6

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.