Daily Archives: 04/01/2010

तमू समाज कुवेतको ल्होसार सम्बन्धी सूचना !!


आफ्नो परम्परा र चलनको मर्यादा राखौं, संस्कारलाई समयानुकुल परिमार्जन गरौं, भाषा र संस्कृतिको सम्बर्धन गर्दै आधुनिकता तिर लम्कौं !!

आदरणीय परवासी तमू दाजुभाई तथा दिदीबहिनीहरु;
 
तमू (गुरुङ्ग) जातिको महान पर्व ल्होसार (तो ल्हो) को शुभ अवसरमा तमू समाज कुवेत संसारभर छरपष्टित भई रहनु भएका सम्पूर्ण तमू वर्गहरुमा तो ल्होसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

साथै यसै अवसरमा हालै मात्र कुवेत नगरीमा स्थापना भएको तमू समाज कुवेतले, पढ्नेक्रम जारी राख्नुहोस्

झण्डा अपमानको दृष्य भारत पुग्यो


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको एक कार्यक्रममा भारतीय झण्डालाई अपमान गर्दै फालिएको विषयलाई भारतले गम्भीरताका साथ लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अब अपराधीको ‘बायोडाटा’ इन्टरनेटमा


कसैमाथि अपशब्द प्रयोग गरी गालीगलौज तथा हातपात गर्नुभयो भने अब तपाईं कानुनी सजायको भागिदार मात्र होइन, जिन्दगीभर आपराधिक व्यक्तिहरूको आरोपित समूहमा सूचीकृत हुनुहुनेछ । त्यसैले अपराधविरुद्धको अभियानमा आफूलाई पनि सहभागी गराई बेलैमा अभियुक्त तथा आपराधिक समूहको सूचीबाट जोगिन सजग हुनुहोस् । पढ्नेक्रम जारी राख्नुहोस्

बाटो खर्च दिएर अयोग्य लडाकूलाई बिदा गरिने


२० पुस, माओवादी शिविरमा रहेका अयोग्य लडाकूलाई बस भाडा र बाटो खर्च दिएर आगामी बिहिबारबाट बिदाई गरिने भएको छ । अयोग्य लडाकू बहिर्गमन तथा पुनःस्थापनासम्बन्धी निर्देशक समितिको आज बसेको बैठकले अयोग्य लडाकूको बहिर्गमन प्रक्रिया सिन्धुलीको शिविरबाट गर्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेसनल टेलिभिजनका अध्यक्ष अन्सारीसहित आठ पक्राउ


लामो समयदेखि भारतीय नक्कली नोट नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले विशेष निगरानी राखेका नेसनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीलाई पक्राउ गरेको छ । उनका निजी अंगरक्षक काशीराम अधिकारीको बयानका आधारमा अन्सारीसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीमा राष्ट्रियताको भावना नभएको प्रमको दावी


प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वाधिनताको विषय नेपालजस्तो मुलुकले उठाइरहनुपर्ने मुद्दा भएको बताएका छन् । नेपालले नेपालीहरुमा अन्य देशका जनतामा जस्तो राष्ट्रवादको भावना नेपालीमा नभएको बताए । वास्तवमा देशभक्तिको भावना जति अमेरिकन, भारतीय र चिनियाँमा भएको देख्छु, त्यति नेपालीमा भएको पाउँदिन, प्रधानमन्त्री नेपालले भनेका छन्, बाहिर देशभक्ति र राष्ट्रिय स्वाधिनताको कुरा गर्ने अनि भित्र चाहिं विदेशीको चाकरी गर्छन् । देशभक्ति र राष्ट्रिय स्वाधिनताको शब्द प्रयोग गर्ने नै बढता विदेशीको चाकरी गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्