Daily Archives: 03/01/2010

गैर आवासीय नेपाली संघ साउदी अरबद्वारा स्वागत तथा सम्मान


राम श्रेष्ठ (प्रवक्ता/NRNA-NCC साउदी अरब)

गैर आवासीय नेपाली संघ साउदी अरबले हालै आइसिसीको सदस्य पदमा साउदी अरबबाट को अप्टेड (मनोनित) हुनुभएकी श्रीमति यास्मिन बेगमलाई स्वागत गरेको छ । १ जनवरी २०१० मा नेपाली राजदूतावास रियादको प्रांगणमा आयोजित संघको राष्ट्रिय समन्वय परिषदको नियमित छैठौं बैठककै अवसरमा महमहिम राजदूत हमिद अन्सारी तथा संघका अध्यक्ष धरम के.सी. ले फूलको गुच्छाले निज बेगमलाई स्वागत गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्