Daily Archives: 30/12/2009

Press Release “The Embassy of Nepal State of Kuwait”


Press Release

His Highness the Amir of Kuwait, Sheikh Sabah Al-Ahmad Al-Jaber Al-Sabah, received a Letter of Credence from H E Madhuban Prasad Paudel in which he was appointed as the first residential Ambassador Extraordinary and Plenipotentiary of Nepal to the State of Kuwait, at the Bayan Palace this morning. During a short meeting held immediately after the Credential ceremony, His Highness the Amir asked the Ambassador to convey his warm greetings to His Excellency President Dr Ram Baran Yadav and stated that Kuwait was a good friend of Nepal and always wished political stability in and economic development of Nepal. पढ्नेक्रम जारी राख्नुहोस्

साहित्यप्रतिको झुकाव नै मेरो सम्पूर्णता सम्झन्छु: बालक गुरुङ्ग- युवा कवि एवं वरिष्ट सल्लाहाकार MESC कुवेत


हङकङ्को लौकना घरमा जन्मेर, भोजपुर- मोरङ्ग हुँदै धरान सुनसरीमा स्थाई बसोवास गर्नु हुने, ४० वर्षिय बाल कुमार गुरुङ्ग (बालक) यस कुवेत नगरीमा सन् १९९१ देखि पेशारत हुनुहन्छ । वहाँ आफ्नो जागीरे जीबन सँगसँगै सामाजिक सेवा र लेखन विधामा पनि उत्तिकै सरिक हुनुहन्छ । विधार्थी जीबनदेखी नै भाषा, साहित्यप्रति अत्यान्तै रुचि राख्नु हुने बाल कुमार गुरुङ्ग माक्स र लेलिनका बिचारहरुमा आकर्षित भएर प्ररायु सँघ, अनेरास्ववियूमा सकृय कार्यकर्ता समेत रहनु भएतापनि वर्तमान परिप्रेक्षमा वहाँ राजनीति र पार्टीगत कुराहरु देखी टाढै रहन रुचाउनु हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण, दुई सम्झौतामा हस्ताक्षर, मार्चमा राष्ट्रपतिले चीन भ्रमण गर्ने


चीन भ्रमणमा रहेका प्रधानमन्त्री माधवकुमार नेपाल र समकक्षी चिनियाँ प्रधानमन्त्री वेन जियाबाओबीच दुईवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्रेट हल अफ द पिपुलमा मंगलबार सांझ आयोजित विशेष समारोहमा हस्ताक्षरित दुईवटा सम्झौतामध्ये १५ करोड युयानको आर्थिक तथा प्राविधिक सहयोग र युथ एक्स्चेन्ज कार्यक्रम छन् । पढ्नेक्रम जारी राख्नुहोस्

घरजग्गा व्यवसायलाई अर्को झट्का


सरकारले हदबन्दीभन्दा बढीको जग्गा भोगचलन र किनबेच गर्न नपाउने व्यवस्थालाई कडाइ साथ कार्यान्वयन सुरु गरेपछि प्लटिङबाट हुने जग्गाको कारोबार प्रभावित भएको छ । ऐनमा उल्लेखित हदबन्दीभन्दा बढीको जग्गा किनबेच गरिरहेका व्यक्ति र कम्पनी यसबाट सीधै प्रभावित भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

किशोरीहरुको तल्लो पेट दुख्ने समस्या


२४ डिसेम्वर २००९, डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

 पटक-पटक तल्लो पेट दुख्ने समस्याले पीडित बनेकी सुलोचनाले औषधिपसलबाट थुप्रै पटक दुखाइ कम गर्ने औषधि लिएर खाइन् । अस्पतालका डाक्टरहरुको सल्लाहमा विभिन्न खाले एन्टिबायोटिकहरु पनि सेवन गरिन् तर केही सीप लागेन । 

विभिन्न प्रयासहरु असफल भएपछि जननेन्द्रियको वरिपरि केही समस्या हुन सक्ने अनुमान गरी पेटमा दुरबिनबाट जाँचियो । यस क्रममा उनमा ‘इन्डोमेटि्रओसिस’ समस्याका संकेतहरु देखिए । यो समस्याको निदानपछि उनलाई विगत तीन महिनादेखि महिनावारी रोक्ने औषधिहरु सेवन गर्न दिइएको छ । यो औषधि सेवन गर्न दिइएपछि सुलोचनाको तल्लो पेट दुख्ने समस्या घट्ने क्रममा छ । आफ्नो यो जीण प्रकारको समस्या एन्टिबायोटिक तथा पेट दुख्न कम हुने औषधिविना पनि कम भइरहेकोमा उनलाई कहिलेकाहीँ विश्वासै लाग्दैन तर वास्तवमा यो प्रभावकारी भइरहेको छ । 

पाठेघरको भित्री तहको सक्रिय तन्तु -ग्रन्थिसहितको) पाठेघरभन्दा बाहिर रहने अवस्थालाई अंगे्रजीमा ँइन्डोमेटि्रओसिस’ भनिन्छ । यस्तै तन्तु पाठेघरको मध्यतह (मायोमेटि्रयम) मा पुगेको अवस्थालाई ँएडेनोमायोसिस’ भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्