Daily Archives: 22/12/2009

दमौलीमा पानीको हाहाकार


तनहुँको सदरमुकाम दमौलीमा गत चार दिनदेखि पानीको हाहाकार भएको छ । जामुने गाविसको तल्लो गुणादीबाट ल्याइएको खानेपानीको पाइपमा शनिबार राति बसले पाइप फुटाई दिएपछि दमौली बजारमा पानीको हाहाकार भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु


धनुषामा विगत केहि दिन देखि हात्ती आतंक बढेको छ । हात्तीको आक्रमणबाट धनुषामा ६ जनाको मृत्यु भएको छ । गए राती धनुषाको वटेश्वर गाविस दुईजना गरी केहिदिन यता ६ जनाको मृत्यु भइसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तीन दिने आमहड्ताल मध्याह्न सकिने, लगातारको बन्दले जनजीवन कष्टकर, दिउँसोबाट यातायात सुचारु हुने


माओवादीले आव्हान गरेको नेपाल बन्दको तेस्रो दिन पनि मुलुक भर प्रभाव परेको छ । यातायात, बजार, कलकारखाना, शैक्षिक संस्थानहरु संचालन हुन सकेको छैन । लगातारको बन्दले विभिन्न क्षेत्रमा पारेको असरले जनजीवन कष्टकर बनाएको छ । माओवादीले आज अपरान्ह १२ बजे देशैभर जुलुस प्रदर्शन र आमसभा गर्ने कार्यक्रम राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस र एमाले भारतका नोकर


२२ डिसेम्बर २००९, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमाले भारतका नोकर भएकाले अबको वार्ता भरतसँग मात्र गर्ने घोषणा गरेका छन् । तीन दिने आमहड्तालको आज राजधानीमा समापन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्