Daily Archives: 20/12/2009

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको दशौं वार्षिकोत्सव (डिसेम्बर २००९)


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आफ्नो दशौं वार्षिकोत्सव तथा खेलाडी सम्मान कार्यक्रम १८ डिसेम्वर २००९ शुक्रबारका दिन, कुवेतको फाहहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा भव्यताकासाथ मनाएको छ । वार्षिकोत्सव तथा खेलाडी सम्मान समारोहका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्