Daily Archives: 19/12/2009

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले दशौं वार्षिकोत्सव भव्यतापूर्वक मनायो


जय आले, कुवेत

१८ डिसेम्वर २००९, शुक्रवारको दिन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतको दशौं वार्षिकोत्सव कुवेतको फाहहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ ।

करिब २०० जना जनसमुदायको उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन क्लवका सचिव ईन्द्र प्रसाद भूषालले गर्नु भएको भनें क्लवका अध्यक्ष किरण पौड्यालको सभापतित्व र कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन पौडेलको प्रमुख आतिथ्य रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्व बैंकद्वारा सडकका लागि ३ अर्ब ३७ करोड


सडक सञ्जाल सुधार गर्न नेपाललाई प्रमुख दाता विश्व बैंकले साढे ४ करोड अमेरिकी डलर अर्थात् करिब ३ अर्ब ३७ करोड ५० लाख रुपिया“ आर्थिक सहयोगको घोषणा गरेको छ। ग्रामीण सडक पहु“च तथा विकेन्द्रीकरण योजनाका लागि बैंकले सो सहयोग प्रदान गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

अवुधाबीमा दुइ नेपालीको हत्या


यूएइको अवुधाबीस्थित बदजायद भन्ने ठाउँमा एक इजिप्टियन नागरिकले दुइ नेपाली कामदारको छुरा प्रहार गरी हत्या गरेका छन्। पुरानो रिसइबीका कारण इजिप्टियनले स्याङ्जाका रेशम कुँवर र पोखरामा अस्थायी रूपमा बस्दै आएका शिव बस्नेतको हत्या गरेको यूर्एइमा कार्यरत तनहुँ अनलाइनका पत्रकार हरि खड्काले जानकारी दिनुभयो। पढ्नेक्रम जारी राख्नुहोस्

वन्द माओवादीको दादागिरी : पौडेल


काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले आईतवारदेखि गर्ने नेपाल बन्द उसको दादागिरी मात्रै भएको वताएका छन् । पौडेलले जनभावना अनुसार माओवादीले काम नगरी वन्दको आव्हान गरेर जनतालाई धोका दिएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

अल्घानिम सेक्युरिटी ग्रुप एक्चिवमेंट अवार्ड (डिसेम्बर २००९)


१६ डिसेम्वर २००९ को दिन, अल्घानिम कम्पनिको सेक्युरिटी बिभाग “एक्चिवमेंट अवार्ड २००९” भव्यताका साथ सम्पन्न भएको छ । जम्मा २२ जना कर्मचारीहरु उत्कृष्ट छनौटमा परेका “एक्चिवमेंट अवार्ड २००९” मा १७ जना नेपालीहरु मात्र पर्न सफल भएका छन । अवार्ड वितरण समारोहका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

अलघानिम सेक्युरिटी ग्रुप “एक्चिवमेंट अवार्ड २००९” भव्यताका साथ सम्पन्न; १७ नेपालीहरु सम्मानित


जय आले (कुवेत)

१६ डिसेम्वर २००९ को दिन कुवेतको हवाली स्थित मुगल महल रेष्टुरेण्टमा अलघानिम कम्पनिको सेक्युरिटी बिभाग “एक्चिवमेंट अवार्ड २००९” भव्यताका साथ सम्पन्न भएको छ । कम्पनिका सुविधा बिभाग निर्देशक श्री माइक बुइस्टले ‘प्रोत्साहित’ उद्घाटन भाषणबाट थालनी गर्नु भएको उक्त कार्यक्रममा कम्पनिका मेनेजर लगायत करिब १०० जना कर्मचारीहरुको उपस्थिती रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्