Daily Archives: 18/12/2009

युनिटी लाइफ एस्युरेन्स कम्पनीको कर्तुत सार्वजनिक : र्सवसाधरणबाट प्रश्नहरुको बर्षा


बिभिन्न आशा र प्रलोभन दिंदै खाडी मुलुक, मलेसिया लगायतका देशमा मजदुरी गर्न गएका जोसँग नेपाली मिडियाको पहुँच पनि छैन र बिदेशमा जो टाठाबाठालाई बाध्य भएर विश्वास गर्न बाध्य छन् । तिनै लाखौ नेपाली जनतालाई अनेक प्रलोभन देखाएर अरबौं रकम असुल्न सफल युनिटी लाइफ एस्युरेन्स कम्पनीको कर्तुत सार्वजनिक हुन थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नम्रता को पुन आगमन !!!


काठमाडौं। सेक्स भिडियो स्क्याण्डलपछि जनसम्पर्कमा नरहेकी नायिका नम्रता श्रेष्ठलाई औपचारिक रुप्मा सार्वजनिक गराउने काम कसले र कहिले गर्ला?
अहिले धेरैले यस्तै प्रश्न गरिरहेका छन्। विवादास्पद नायिकालाई बजारमा ल्याउने काम निर्देशक दीपक श्रेष्ठले गर्दैछन्। पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा मृत्युदण्ड घोषणा / ज्यान जोगाइदिन आफन्तको याचना


लागू औषध ओसारपसारको अभियोगमा केही हप्ताअघि मलेसिया सरकारले मुत्युदण्डको फैसला सुनाइएका २ नेपाली नागरिकका आफन्तले उनीहरूले ज्यान जोगाइदिन सरकार र मानवअधिकारवादीसँग याचना गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

जेनिशा पनि रित्तै


त्यसो त अहिलेसम्म कै नेपाल सुन्दरीहरुको काम विश्व सुन्दरी प्रतियोगिताहरुमा सहभागिता जनाउने मात्र रहिआएको छ। यसपालिकी मिस नेपाल जेनिशा मोक्तान पनि त्यो घेराबाट पार हुन सकिनन्। हिजो शनिबार दक्षिण अफ्रिकाको जोहानसवर्गमा भएको मिस वर्ल्ड प्रतियोगितामा सहभागी ११२ सुन्दरी मध्ये उनले त्यस्तो खास केही देखाउन सकिनन्। पढ्नेक्रम जारी राख्नुहोस्