Daily Archives: 17/12/2009

जग्गा कब्जा गरेर बसेका माओवादीहरुलाई प्रहरीले हटायो


नेपाली काँग्रेसका स्वर्गीय नेता सूर्यभक्त अधिकारीको नाममा नवलपरासीको गैंडाकोटमा रहेको ७२ रोपनी जग्गामा गएर बसेकाहरुलाई बुधबार दिउँसो प्रहरीले हटाएको छ। एकीकृत नेकपा ९माओवादी० समर्थक अखिल नेपाल सुकुमबासी संघ र अखिल नेपाल पढ्नेक्रम जारी राख्नुहोस्

प्रेम विवाह गरेका पतिले श्रीमती जलाए


लमजुङ सदरमुकाम बेसीशहरमा अन्तरजातीय प्रेम विवाह गरेका एक युवकले श्रीमतीलाई मट्टीतेल खन्याएर जलाएका छन् । वेसिशहरको त्रिवेणीटोलमा डेरा गरि वस्दै आएका मोरङ पत्थरी ५ स्थायी घर भएका २२ बर्षीय पूर्ण लिम्वुले १६ बर्षीय आफ्नै श्रीमती रितु तामाङलाई मंगलबार राती मट्टीतेल खन्याएर जलाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सेनालाई सहयोग गर्न भारत र चीनको होडबाजी


पुस २, छिमेकी मुलुक भारत तथा चीनबीच नेपाली सुरक्षा निकायलाई सैन्य सहयोग गर्ने होडबाजी चलेको छ । पछिल्लो दुई महिनायता चीन र भारतका झन्डै आधा दर्जन प्रतिनिधिमण्डलले नेपाली सुरक्षाका चार वटै अंगलाई विभिन्नतवरमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

रंगिला प्रधानमन्त्री


कोपनहेगनमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनस्थलको सेन्टर भित्र मन्तब्य दिन जानुअघि कार्यक्रमस्थलमा भेटिएका युबतीहरुसँग गफमा रमाउँदै प्रधानमन्त्री माधवकुमार ।