Daily Archives: 16/12/2009

सेनालाई २ करोड ८० लाख चीनले सहयोग गर्ने


पुस १, चीन सरकारले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न २ करोड ८० लाख युआनको सहयोग गर्ने भएको छ । चिनियाँ रक्षामन्त्रालयका तर्फबाट जिया जाइकोलिङको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले बुधबार बिहान रक्षामन्त्री विद्यादेवी भण्डारी र रक्षा सचिव नवीनकुमार घिमिरेसितको भेटमा यस्तो प्रतिवद्धता जनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरा तनावग्रस्त, प्रहरीको लाठीबाट १५ जना सामान्य घाइते


कास्कीको सराङकोट-८ साउनेपानीमा १३ जनाको ज्यान जानेगरी सोमबार भएको गाडी दुर्घटनाको विषयलाई लिएर मंगलबार पोखरा तनावग्रस्त बनेको छ । दुर्घटनामा परी मृत्यु भएका र घाइतेका आफन्तले क्षतिपूर्तिको माग गर्दै पोखरा बजार बन्द गराएपछि प्रहरीले बन्दकर्तामाथि बल प्रयोग गर्दा स्थिति तनावग्रस्त बन्यो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले नै कानुनी राज्यको उपहास गर्‍यो -राष्ट्रिय मानव अधिकार आयोग


राष्ट्रिय मानव अधिकार आयोगले  गम्भीर प्रकृतिका मुद्दाहरू फिर्ता लिएर सरकारले कानुनी राज्यको उपहास गरेको आरोप लगाएको छ । व्यवस्थापिका–संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको आजको बैठकमा कैलाली घटना र पत्रकार टीका बिष्टमाथि भएको आक्रमणका ’boutमा गरेको अनुसन्धान’bout समितिलाई जानकारी गराउन पुगेका आयोगका पढ्नेक्रम जारी राख्नुहोस्

शोभराज र निहिताको कथा फिल्ममा


बिकिनी किलर’को नामले चिनिने ६४ वर्षिय फ्रेन्च चार्ल्स शोभराज र २० वर्षिया निहिता विश्वाश बिचको प्रेम सम्बन्धले कुनै बेला निकै चर्चा पाएको थियो ।

कहिले यि दुईले जेल हाता भित्रै चुम्बन गरेको समाचार आयो त कहिले शोभराजले निहिता लाई ‘I Love You’ भनेको कुरा विभिन्न सञ्चार माध्यमहरुमा पनी आयो । पढ्नेक्रम जारी राख्नुहोस्