Daily Archives: 11/12/2009

चन्दा संकलन गर्ने पक्राउ


दक्षिण कोरियाको सिओल स्थित हुदै युनिभरसिटिको ’round सार्वजनिक स्थलमा चन्दा संकलन गर्दे गरेको अवस्थामा पुरोस्त्तम कार्की नाम गरेको एक नेपालीलाई हिजो सांझ गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय सदस्य गंगा राज राईले पक्राउ गरेको थाहा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वृद्धाको विभत्स हत्या


नुवाकोटको सुदूरपूर्वी दुर्गम वेतिनी गाविसमा एक वृद्धाको विभत्स हत्या भएको छ । हत्या गरेको शङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सदरमुकाम विदुरदेखि २० कोष पूर्वमा रहेको वेतिनी गाविस वडा नं. ८ ढोडेनी निवासी ८५ वर्षिया वृद्धा साहिँली तामाङको गएराति निर्मम तरिकाले घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्