Daily Archives: 08/12/2009

महामहिम राजदूत मधुवन पौडेलको कुवेत आगमन (डिसेम्बर २००९)


कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलको धर्मपत्नी सिता पौडेलको साथमा ०७ डिसेम्वर २००९ को दिन, साँझको ९.३५ बजे कतार एयरको फ्लाईट नं. QR-136 बाट कुवेत आगमन भएको छ । कुवेत बिमानस्थलमा राजदूत पौडेलको स्वागतार्थ कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था एवं अन्य नेपालीहरुको उल्लेख्य उपस्थिती थियो । बिमानस्थलमा स्वागतका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतका लागि प्रथम नेपाली राजदूत मधुवन पौडेलको कुवेत आगमन


जय आले (कुवेत)

कुवेतका लागि प्रथम नेपाली राजदूत श्रीमान मधुवन पौडेलको उहाँकी धर्मपत्नीको साथमा ०७ डिसेम्वर २००९ को दिन, साँझको ९.३५ बजे कतार एयरको फ्लाईट नं. QR-136 बाट काठमाण्डौ-दोहा हुँदै कुवेत आगमन भएको छ ।

राजदूत पौडेलको स्वागत गर्न गैर-आवासिय नेपाली सँघ कुवेत, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ-कुवेत, नेपाली चर्च कुवेत, युनिटी लाईफ जन-जागृति टिम कुवेत, नयाँ नेपाल क्लव, प्रवासी प्रगतिशिल पत्रकार मन्च, मगर सँघ कुवेत, नेपाल-कुवेत साँस्कृतिक मन्च, प्रवासी युवा मन्च, पाथिभरा बचत सँघ, देउराली बचत सँघ, कन्चनजङ्घा क्लब, पत्रकारहरु, बुद्दिजिबी एवं समाजसेवीहरु, कलाकारहरु र बिभिन्न तह र तप्कामा पेशारत अन्य कुवेतवासी नेपालीहरुको समेत कुवेत एयरपोर्टमा उल्लेख्य उपस्थिती थियो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी प्रेस बन्द कार्यक्रमको र्भत्सना


नेपाल मिडिया सोसाइटीले माओवादी समर्थित मजदुर संगठनले बुधबारका लागि आह्वान गरेको हडतालका क्रममा प्रेससमेत बन्द गर्ने घोषणा नागरिक स्वतन्त्रता हनन गर्नेतर्फ उद्यत रहेको भन्दै त्यसको भत्र्सना गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

६ सदस्सीय कार्यदल गठन, सहमति आउनेमा बिश्वास ब्यक्त


प्रमुख तीन राजनीतिक दलहरुको आज राजधानीमा बसेको बैठकले माओबादीका नागरीक सर्बोच्चता सम्बन्धी माग र कैलाली घटनाका सम्बन्धमा सहमतिको निकास निकाल्नकालागि ६ सदस्सीय कार्यदल गठन गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बोक्सीको आरोपमा मलमुत्र खुवाइयो


सिरहाको मुक्सार २ मा एक बृद्ध महिलालाई बोक्सी आरोपमा स्थानीय महिलाहरुको एक समूहले आइतवार साँझ मलमुत्र खुवाएको छ । मुक्सार २ बलडाराकी ५० वर्षिया रासोदेवी यादवलाई मलमुत्र खुवाइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुकुरलाई जोगाउदा मान्छेको मृत्यु


पर्सा , २०६६ मंसिर २२ – बाटो काट्दै गरेको कुकुरलाई जोगाउन खोज्दा सोमबार चोर्नी गाबिसमा मोटरसाईकलमा सवार व्यक्तिले ज्यान गुमाउनु परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वीरगंज ३ का ६० बर्षीय बसिर खाँले यसरी ज्यान गुमाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

जापान जान ५० हजार तिरे पुग्ने


विश्वकै लागि आकर्षक श्रम गन्तव्य जापानमा प्रशिक्षार्थीका रुपमा जान पचास हजार रुपैयाँ मात्र तिर्नुपर्ने भएको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन (जिट्को) मार्फत जापान कामदार पठाउन प्रवर्द्धन खर्च वापत म्यानपावर कम्पनीले यो रकम लिन पाउनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतले हतियारको १० करोड माग्यो


नेपाली सेनाका लागि विगतमा हतियार खरिदका क्रममा नेपाल सरकारले भारतलाई चुक्ता गर्न बाँकी रहेको रकम चुक्ता गर्न भारतले आग्रह गरेको छ। नेपाल-भारत सुरक्षा परामर्श समूहको शुक्रबारदेखि आइतबारसम्म सैनिक मुख्यालय भद्रकालीमा चलेको बैठकमा भारतले सो आग्रह गरको हो। पढ्नेक्रम जारी राख्नुहोस्