Daily Archives: 06/12/2009

ब्राह्मण समुदायले पनि छुट्टै राज्यको माग गरे


करिब पाँचलाख जनसङ्ख्या रहेको चितवन जिल्लालगायत आसपासका ब्राह्मण जातिले छुट्टै प्रान्तीय राज्यको माग गरेका छन् । ब्राम्हण जातिको उल्लेख्य उपस्थिति हुँदाहुँदै चितवनलाई विभिन्न जातिले आफ्नै राज्यको माग राख्न थालेपछि ब्राम्हण समाज चितवनले भरतपुरमा एक कार्यक्रमको आयोजना गरी छुट्टै राज्यको माग गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

एनेकपा माओवादीको बन्दकाकारण जनजीवन प्रभावित


एकीकृत नेकपा माओवादीद्वारा आयोजित नेपाल बन्दकाकारण पर्यटकीय नगरी पोखरा प्रभावित बनेको छ । कैलालीमा वन अतिक्रमणकारीहरुविरुद्ध सरकारले गरेको कारवाहीका क्रममा प्रहरीले गरेको कारवाहीमा सातजनाको मृत्यु भएपछि त्यसको विरोधमा गरिएको बन्दकाकारण पोखरामा सवारीसाधन पढ्नेक्रम जारी राख्नुहोस्

प्रहरी-सुकुम्बासी भिडन्तमा पाँचको मृत्यु


कैलालीको बलिया गाविसस्थित डुडेझारी जंगल अतिक्रमण गरी बसेका सुकुम्बासी र अतिक्रमण हटाउन गएका प्रहरीबीच भएको झडपमा तीन जनाको ज्यान गएको छ । सुकुम्बासीले नियन्त्रणमा लिएका प्रहरी जवान पदमसिंह ऐरीको सुकुम्बासीले हत्या गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

खानेपानीको मुहानमा विष हालेपछि जनजीवन आंतकित


खोलामा माछा मार्ने एक समूहले जिल्ला सदरमुकाम गाईघाटमा पानी आपूर्ति हुने खानेपानीको मुहानमा बिहीबार साँझ विष हालेका कारण त्रियुगा नगरपालिका क्षेत्रका एक हजार उपभोक्तालाई पिउने पानीको समस्या भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

KTV अवार्ड नम्रताले सञ्चालन गर्ने


सेक्स भिडियो बाहिर आएपछी एकाएक हराउन पुगेकी नम्रता श्रेष्ठका फ्यानहरुलाई खुसीको खबर छ । केही महिना अघी नम्रताको भनिएको सेक्स भिडियो बाहिर आएपछी सार्वजनिक जिवनमा त्यती नदेखिएकी नम्रता श्रेष्ठलाई नेपाल चलचित्र प्राविधिक संघले आगामी पुस १ गते राजधानीमा गर्न लागेको केटिभी फिल्म अवार्ड सञ्चालन गर्दै गरेको देख्न पाईने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्