Daily Archives: 03/12/2009

वैदेशिक रोजगारीबाट फर्किएका महिलामा शारीरिक तथा मानसिक समस्या


कुन्ता भण्डारी, दाङ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आगमनले गाउँको वातावरण रमणीय थियो । तर पवननगर-४ भमकेकी रेवती आचार्य -वर्ष ३०) भने घर आँगनमा आइसकेको तिहार मनाउने तर्फ लागिनन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीसहित २४ मन्त्रीहरु लुक्लामा


बिश्वको सर्बोच्च शिखर सगरमाथामा शुक्रबार आयोजना हुने मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपालसहित २४ जना मन्त्रीहरु सोलुखुम्बुको लुक्ला पुगेका छन् ।

प्रधानमन्त्रीसहित २४ मन्त्री र मुख्यसचिवसहित मन्त्रिपरिषद् कार्यालयका पाँच कर्मचारी पनि टोलीमा संलग्न छन् । रक्षामन्त्री बिद्या भण्डारीसहित चार मन्त्री भने बैठकमा सहभागी हुने छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

पेट्रोलियम वितरण खुल्यो


नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले मजदुरका सम्पूर्ण माग पूरा गर्ने जनाएपछि आन्दोलनरत अखिल नेपाल पेट्रोलियम मजदुर संघले गर्दै आएको आन्दोलन फिर्ता लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नागरिक सर्वोच्चता स्थापित गर्न तीन करोड चन्दा माग


नागरिक सर्वोच्चता स्थापित गर्ने, नया जन सविधान निर्माण गर्ने र संयुत्क राष्टिय सरकार गठन गर्ने नाममा एकीकृत नेकपा माओबादीले जिल्लाका ५ सय बढी सर्वसाधरणसंग ३ करोड मुल्य बराबरको २० हजार क्वीन्टल भन्दा बढी धान चन्दा मांग गरी धेरै जसोसंग असुली गरिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गोविन्दा काठमाडौंमा


बुधबार राजधानीमा राजनीति नामक नयाँ नेपाली फिल्मको शुभमुहूर्त कार्यक्रममा बलिउड नायक गोविन्दा र साथमा पत्नी सुनिता, बलिउड सुपर स्टार गोबिन्दाकी पत्नी सुनिता नेपाली हुन ।

दीपेन्द्रकुमार खनालको निर्देशनमा बन्ने सो राजनीति नामक फिल्ममा फेरि भेटौला फिल्म पछि बलिउडमा जमेकी नायिका मनिषा कोइरालाले समेत अभिनय गर्ने बताइएको छ । 

गरिबी निवारण कोषमा ७६ लाख भ्रष्टाचार


प्रधानमन्त्री अध्यक्ष रहने गरिबी निवारण कोषमा एक करोड ३२ लाख रुपैयाँ बेरुजु छ । त्यसमध्ये ७६ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोषमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । कोषले विश्वास गरेको एक गैरसरकारी संस्थाले ७६ लाख रुपैयाँ ठगी गरेपछि कोष र प्रधानमन्त्री कार्यालयमाथि नै प्रश्न खडा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किन्नै नसकिने भो “तोलाको ३४ हजार नाघ्यो सुनको मुल्य”


हङकङमा बुधबार दिउसो एक औंस सुन (२ तोला ६६ लाल) को १ हजार २ सय १२ डलरमा कारोबार भयो । यो भाउ अनुसारको मूल्य निर्धारण हुने हो भने बुधबार दिउसो स्थानीय बजारमा यसको मूल्य ३४ हजार रुपैयाँ नाघेको छ । मंगलबार अमेरिकाको न्युयोर्क मर्कन्टाइल एक्सचेन्जमा भएको अन्तिम कारोबारको आधारमा मूल्य निर्धारण भएकाले बुधबार दिउसो अन्तर्राष्ट्रिय मूल्यभन्दा केही सस्तोमै यसको कारोबार भयो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी ब्रिगेड कमान्डर जेल चलान


मंसिर १८- अनमिनले प्रमाणित गरेको चाइनिज पेस्तोलसहित कोहलपुरमा पक्राउ परेका जनसेनाका ब्रिगेड कमान्डर दीपेन्द्रबहादुर शाहीलाई बाँके प्रशासनले तीन महिनाका लागि जेलमा राख्ने आदेश दिएको छ । शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनलाई नजरबन्दमा राख्ने आदेश दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्