Daily Archives: 01/12/2009

विद्यार्थीलाई मोटरसाइकल र मोबाइलमा रोक


झापा, छुट्टै गोर्खाल्यान्ड राज्यका लागि संघर्षरत् गोर्खा जनमुक्ति मोर्चाले विद्यार्थीलाई मोबाइल बोक्न र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाएको छ । विद्यार्थीले मोबाइल र मोटरसाइकलको दुरुपयोग गरेको भन्दै मोर्चाले शुक्रबारदेखि ती दुई अत्यावश्यक साधनमा प्रतिबन्ध लगाएको हो । मोर्चाका केन्द्रीय सदस्य डा. हर्क क्षेत्रीले अभिभावकसँग परामर्श गरी विद्यार्थीलाई मोबाइल र मोटरसाइकल प्रयोग पढ्नेक्रम जारी राख्नुहोस्

पर्वतको जिल्लैभरी यातायात सुविधा


पर्वत संवाददाता,

पर्वत नेपालको एउटा यस्तो जिल्लामा गणना भएको छ, जहाँ जिल्लाका प्रत्येक गाविसमा यातायातको सुविधा पुगेको छ । स्रोतको अनुसार, पक्की र कच्ची सडक गरी जिल्लाका ५५ वटै गाविसमा सडक सुविधा पुगेपछि सम्पुर्ण सर्वसाधारणहरुले सेवा पाएका छन् । राजनैतिक जिल्ला भनेर चिनिनु का साथै व्यवस्थित शौचालय, आधुनिक चुल्होहरु र बिजुलिको अभाव भएका प्रायजसो घरहरुमा सोलार पावर राख्नु पर्वतवासीका पुरानो पहिचान हुन ।  पढ्नेक्रम जारी राख्नुहोस्

एक महिनादेखि फरार रहेका श्रीमतीका हत्यारा पक्राउ


सप्तरी, पत्नीको हत्या गरी एक महिनादेखि फरार रहेका सप्तरीको सिम्राहा-सिंग्यौन गाविस- १ निवासी दुबीलाल यादव सोमबार पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयको परिसरबाट पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आज विश्व एड्स दिवस


मंसिर १६, आज डिसेम्बर १ तारिख २२औ विश्व एड्स दिवस । एड्सपिडीतको सेवामा सबैको पहुँच बढाउँ मानवअधिकार सुनिश्चीत गरौ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

हात्तिको आक्रमणबाट दुईको मृत्यु


सिन्धुलिमा जंगली हात्तिको आक्रमणमा परि २ जनाले ज्यान गुमाएका छन् । गएराती जंगलबाट आएको एक हात्तिको समुहले कमैयाँ गाउँमा आक्रमण गरेपछि सो आक्रमणमा परि ती दुई मारिएका हुन् । मारिने दुई जनामा विकास कटुबाल र कमैया अधिकारी रहेका छन् ।

प्रहरीसँग आएकी पूर्वी टिमोरकी युवती अलपत्र


काठमाडौं मंसिर १६ – राष्ट्रसंघीय शान्ति मिसनमा गएका प्रहरीको पछि लागेर नेपाल आउँदा पूर्वी टिमोरकी १८ वर्षीया किशोरी अलपत्र परेकी छिन् । मिसनमा गएका नेपाल प्रहरीका असई यादव महतसंग बिबाह गरेर नेपाल आएकी मार्ता विलिङ्ग अलपत्र परेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

एएफसीको कोर्स चार नेपालीले पूरा गरे


काठमाडौं, एएफसी प्रोजेक्ट फ्युचर रेफ्री तथा कोचेज ब्याच २००७ अन्तर्गत अन्तिम डेभलपमेन्ट कोर्स चार नेपालीले पूरा गरेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रमअनुसार कोर्स मंसिर ३ देखि ९ सम्म मलेसियामा सञ्चालन भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

दुबइ क्राइसिसको असर दक्षिण एशियामा


एजेन्सी- छोटो अवधिको सम्झौतामा काम गरिरहेका आप्रवासी कामदारको रोजगार भविष्य दुबईमा यतिखेर ठूलो बहसको विषय बनेको छ । नेपाल भारत बंगलादेशजस्ता मुलुकमा आधारित यहाँको श्रम बजार आर्थिक मन्दीको चपेटामा छ । एक वर्षको अन्तरालमा यहाँको वेरोजगार दर ३० प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएपछि रोजगारको विषय बहसमा आएको हो । पढ्नेक्रम जारी राख्नुहोस्