Daily Archives: 30/11/2009

चिट्ठा ठगी/ठगी अमेरिकामा, खोजी नेपालमा


काठमाडौ, २०६६ मंसिर १५ – अमेरिकाको टेक्सास राज्यबाट चिट्ठाको रकम ठगी गरी फरार एक युवाको काठमाडौंमा नेपाल प्रहरीले खोजी थालेको छ । प्रहरीका अनुसार, रकम ठगी गर्ने डिल्लीबजार निवासी २५ वर्षिय पंकज जोशी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

बालकले लिए ज्यान आमालाई दुव्र्यवहार गर्नेको


धनकुटाको मूर्तिढुंगामा एक बालकले आमालाई दुव्र्यवहार गर्ने एकजनालाई भाटै भाटाले हानेर हत्या गरेका छन् । मगा-६ का १५ वर्षीय मङ्गल मादेनले आफ्नी आमा हेमकुमारी मादेनलाई दुर्व्यवहार गरेको भन्दै तेह्रथुम सुदामका ४२ वर्षीय श्यामकुमार मादेनलाई दुर्व्यवहार गरिरहेको अवस्थामै भाटाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चार हजार अयोग्य लडाकु निकाल्न मन्त्रीद्वारा माओवादीलाई अल्टिमेटम


शान्तिमन्त्री रकम चेम्जोङको अध्यक्षतामा बसेको अयोग्य लडाकूको बहिर्गमनसम्बन्धी ‘स्टेरियङ’ कमिटीको आइतबारको बैठकले करिव चार हजारको संख्यामा रहेका अयोग्य लडाकु’bout सोमबारसम्म निर्णय दिन माओवादीलाई अल्टिमेटम दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सगरमाथाको फेदीमा सरकारको क्याबीनेट बैठक बस्दै


हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर’bout संसारको ध्यान तान्न भन्दै आउँदो शुक्रवार सगरमाथाको फेदीमा बस्न लागेको क्याबीनेट बैठकले डिसेम्बरमा हुने कोपेन्हेगन सम्मेलनको निम्ति नेपालको प्रतिवेदन तय गर्ने मन्त्रीहरुले बताएका छन् । आउने शुक्रवार विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको फेदीमा सरकारको क्याबीनेट बैठक बस्ने अधिकारीहरुले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुजाता खनिन् रामचन्द्र र रामशरणबिरुद्ध


कठमाडौँ -उपप्रधान एवं परराष्ट्र मन्त्री सुजाता कोइरालाला नेपाली कांग्रेसका नेताह रामचन्द्र पौडेल र रमाशरणबिरुद्ध निकै आक्रोशित बनेकि छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी कोइरालाले कांग्रेसकै पौडेल र महत संयन्त्र निर्माण हुन नदिने कसरतमा लागिरहेको आरोप लगाएकी हुन् । उनले संयन्त्र चाडैँनै निर्माण हुने समेत दाबी गरिन । पढ्नेक्रम जारी राख्नुहोस्

लागू पदार्थ बोक्ने भरियामा महिला प्रयोग


दाङ, चरेसलगायतका लागू पदार्थ कारोबारमा महिला प्रयोग बढ्न थालेको छ । तस्करहरुले महिलालाई भरियाका रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ । चरेस बोक्ने तिनै ‘भरिया महिला’ मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । पढ्नेक्रम जारी राख्नुहोस्