Daily Archives: 28/11/2009

महिलाः ३४ को उमेरमा बढी कामुक


सामान्यतः आम धारणाअनुसार उमेर ढल्कदै जाँदा मानिसमा यौन चाहना पनि घट्दै जाने गर्दछ । तर बलायतमा महिलाहरुमाथि गरिएको एक अध्ययनअनुसार अलग तथ्य फेला परेको छ ।

अध्ययनबाट पत्ता लागेअनुसार महिलाहरुमा ३४ वर्षको उमेर कटेपछि आफूमा बढी कामुक महशुस गर्ने गर्दछन् । अर्थात २८ देखि ३८ वर्षको उमेरमा महिलामा यौन चाहना सबैभन्दा बढी हुने गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

सुजाता साता लामो अफ्रिका भ्रमणमा


काठमाडौं, मंसिर १३- परराष्ट्रमन्त्री सुजाता कोइराला दक्षिण-दक्षिण समुहको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आइतबार केन्याको राजधानी नैरोबी जाने भएकी छन् । विकासोन्मुख मुलुक सदस्य रहेको दक्षिण-दक्षिण समुहसम्बन्धी राष्ट्रसंघीय उच्चस्तरीय तीन दिने सम्मेलन आउँदो मंगलबार सुरु हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

ब्लु भिडियोमा बाहिरकी महिला


काठमाडौं, धनकुटामा भेटिएका ‘ब्लु भिडियो’ मा देखिने महिला यहाँका स्थानीय पात्र नभई बाहिरबाट आएका भएको रहस्य खुलेको छ । नयाँ पत्रिकाको मंगलबार प्रकाशित अंकमा समाचार स्रोतले गलत सूचना दिएका कारण ती भिडियोमा धनकुटा-७ डाडाँगाउँका स्थानीयवासी महिला उल्लेख हुनु गलत रहेको हाम्रा धनकुटास्थित संवाददाताले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्