नेपाली आकाशमा भारतीय फाइटर विमान


रोल्पा जिल्लाको मध्यभाग हुँदै सल्यान जिल्लाको मध्यभागको आकाशमा तीन दिनदेखि लगातार सुपर सोनिक नामक भारतीय फाइटर विमान घुमिरहेको छ । नेपालको मध्यपश्चिम क्षेत्रअन्तर्गत सल्यान रोल्पा जिल्लाका विभिन्न भागहरुमा तीन दिनदेखि लगातार उक्त फाइटर विमान घुमिरहेकोमा स्थानीयवासीहरू चिन्तित भएका छन् । आकाशमा हेर्दा पछाडि पट्टि धुवाँको मुस्लो फाल्दै उक्त विमान उडिरहेको देखिन्छ । यस विषयमा जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिँदा सुरक्षा निकायले समेत आकाशमा उक्त विमान उडेको देखेपनि सो ’bout स्पष्ट हुन नसकिएको जनाएको छ ।
यस विषयमा गृहमन्त्रालयमा जानकारी गराउने सुरक्षा निकायले जानकारी दिएको छ । उक्त फाइटर विमान राति पनि अकाशमा उडेको आवाज आएको स्थानीय बासिन्दाले जनाएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.