दार्जीलिङका विद्यालयमा नेपाली पोशाक अनिवार्य


इलाम, मङ्सिर ९, गोर्खाल्याण्ड राज्यको मागलाई अझ सशक्त बनाउने उद्देश्यले भारतको दार्जीलिङका विद्यालयहरूले विद्यार्थीलाई नेपाली पोशाक अनिवार्य गराएका छन् । लामो समयदेखि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको आन्दोलनलाई थप सहयोग पुर्‍याउन दार्जीलिङका अधिकांश विद्यालयहरूले सोमबारदेखि छात्राहरूका लागि ढाकाको सारी र चौबन्दी चोलो तथा छात्रहरूका लागि दौरा-सुरुवाल र कोट-टोपी अनिवार्य गराएका हुन् ।

गोर्खाल्याण्ड राज्यको मागमा भइरहेको आन्दोलनलाई निर्णायक बिन्दुमा पुर्‍याउन विद्यालयको पोशाकबाट अर्को आन्दोलन सुरु गरिएको मिरिक कलेजका युनियन महासचिव मनोहर शर्माले बताए ।

One response to “दार्जीलिङका विद्यालयमा नेपाली पोशाक अनिवार्य

  1. Good Very Good now we need to learn form Darjeeling, about Nepali because all out Minister forget about Nepal. that why no peace in Nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.