कान्तिपुर संवाददाता
काठमाडौं, मधुवन पौडेल कूटनीतिक वृत्तका चिनारु नाम हुन् जो अहिले कुवेतको राजदूतमा नियुक्त भएर त्यता जाने तरखरमा छन् । तर उनको यो कूटनीतिक सेवा जति लामो छ, त्योभन्दा लामो साहित्यिक चिनारी उनमा गाँसिएको छ । सेवाकालीन बनेर जहाँ, जुन परिवेशको दुनियाँमा पुगे पनि छापाहरूमा कथाकारको सिर्जनशील आवरणमा छाइरहने मधुवन यतिखेर कथा प्लट र परिकल्पनाका दृष्टिमा भने खाडीको नयाँनौलो डेस्टिनेसनतर्फ हानिँदै छन् । पढ्नेक्रम जारी राख्नुहोस्