रवि कोइराला (अमेरिका)
नेपाली जनसम्पर्क समिति अमेरिका एकता महाधिवेशन तयारी समितिका संयोजक खगेन्द्र जीसीले एकता महाधिवेशन तयारी समितीलाई नेपाल कांग्रेस केन्द्रिय कार्यालयले अनुमोदन गरि पठाएकोमा स्वागत गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
रवि कोइराला (अमेरिका)
नेपाली जनसम्पर्क समिति अमेरिका एकता महाधिवेशन तयारी समितिका संयोजक खगेन्द्र जीसीले एकता महाधिवेशन तयारी समितीलाई नेपाल कांग्रेस केन्द्रिय कार्यालयले अनुमोदन गरि पठाएकोमा स्वागत गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
२२ नोभेम्बर,२००९- रक्षामन्त्री बिद्यादेवी भण्डारीले नेपाली सेनामा नयाँ भर्ना खोल्न लागेको खुलासा गरेपछि एकीकृत माओवादीमा खैलाबैला मच्चिएको छ । नेपाली सेनामा नयाँ भर्ना खोल्ने रक्षामन्त्री भण्डारीको अभिव्यक्ति बृहत शान्ति सम्झौता विपरीत भएको एकीकृत माओवादीले ठहर गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले नेपालका चारनेता गम्भीर भएर लागे मुलुकका बर्तमान समस्या केही दिनमै समाधान हुने ठोकुवा गर्नुभएको छ । नेकपा एमाले र प्रेस चौतारी नेपाल कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता गौतमले एमाले अध्यक्ष झलनाथ खनाल, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
मंसिर ७, करिब एकसाता अघि उपचारका लागि सिंगापुर जानु भएका नेपाली कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला आज नेपाल आउदै हुनुहुन्छ । यस अघि शहिद गंगालाला राष्ट्रिय हृदयरोग उपचारकेन्द्रमा भर्ना हुनु भएका कोइरालालाई उपचारमा संलग्न डक्टरहरुले थप उपचारका लागि बाहिर लैजान सल्लाह दिएपछि उहाँ सिंगापुर जानु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
नागरिक सर्वोच्चताको माग गर्दै एकिकृत नेकपा माओवादीले तेस्रो तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । माओवादीद्वारा आज आयोजित पत्रकार सम्मेलन मार्फत पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले नागरिक सर्वोच्चताको बिषयमा सरकार गम्भिर नभएकाले तेस्रो चरणको आन्दोलनमा जान बाध्य भएको बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
मंसिर ७, माओवादी आन्दोलनका क्रममा घाइते नेता अमिक शेरचनलाई प्रधानमन्त्री माधव नेपाल र संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भेटी घटनाप्रति दुःख प्रकट गरेका छन् । राजधानीस्थित जनमैत्री अस्पतालमा उपचाररत शेरचनलाई शनिबार भेटी घटनाप्रति दुख प्रकट गरेका हुन् । प्रधानमन्त्री र सभाअध्यक्षले दुखद् घटना भयो भन्नुभयो । तपाईंजस्तो व्यक्तिलाई यस्तो नहुनु पर्ने हो भन्दै दुख प्रकट गर्नुभयो भनेर शेरचपत्नी शान्तिले भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्