Daily Archives: 20/11/2009

भारतीय ‘बाबा’ द्वारा नेपाली महिलाको यौनशोषण


नक्कली बाबा पक्राउ, दुई नेपाली महिलाको उद्धार

नेपालगन्ज, ४ मंसिर, तन्त्रमन्त्र र झारफुकबाट उपचार गर्ने नाममा नेपाली महिलालाई यौनशोषण गर्ने एक भारतीय नक्कली बाबा पक्राउ परेका छन् । भारतको नानपारा सहरस्थित बाइपास चिनी मिलपछाडि कुटी बनाएर बसेका नक्कली बाबाले उपचार गर्न जाने नेपाली महिलालाई वर्षौ देखि यौनशोषण गर्ने गरेको सूचना पाएपछि बाँके प्रशासनको आग्रहमा भारतीय प्रशासनले छापा मारेर पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्